Opens in a new tab

छिट्टै आउँदैछ

Mastering the Mind आइपुग्नै लाग्यो।

हाम्रो नयाँ सिकाइ प्लेटफर्म र एप छिट्टै खुल्दैछन्। प्रतीक्षा सूचीमा नाम लेखाउनुहोस्, सबैभन्दा पहिले प्रवेश पाउनुहुनेछ — पहिलो दिन निःशुल्क।

तपाईंले के पाउनुहुन्छ

शान्त मनका लागि दिनको दस मिनेट

  • छोटो दैनिक भिडियो पाठ र उही दिन प्रयोग गर्न सकिने एउटा अभ्यास
  • फोन वा ल्यापटपमा निजी डायरी र तपाईंको प्रगति
  • शिक्षकसँग लाइभ प्रश्नोत्तर र सहयोगी सदस्य समुदाय
  • पर्खँदासम्म निःशुल्क ई-बुक: The Secret Way
निःशुल्क ई-बुक लिनुहोस्

प्रतीक्षा सूचीमा नाम लेखाउनुहोस्